१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४. नक्सापास प्रमाणपत्रको प्रतिलिपि
५. चालूआ.व. सम्म सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि
६. अन्य आबश्यक कागजातहरु
नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार