घर नक्सा नवीकरण

आवश्यक कागजातहरू

१. सम्बन्धित व्यक्तिको निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

४. नक्सापास प्रमाणपत्रको सक्कल प्रति

५. चालूआ.व. सम्मसम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपि

६. अन्य आबश्यक कागजातहरु

सेवा शुल्क

नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार

लागने समय

कागजपत्र पुरा भएपछि ३ दिन भित्र

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A