१. संस्थाको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र
२. सम्बन्धित वडाको सिफारिस
३. संस्थाको विधान
४. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद
५. समाज कल्याण परिषदमा आबद्धता भएको प्रमाणपत्रको प्रतिलिपि
६. स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपि
७. आन्तरिक राजस्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
८. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
९. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
१०. नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
११. पूर्व स्वीकृति माग गरिएको योजनाको विस्तृत विवरण
१२. अन्य आवश्यक कागजातहरू
नगरपालिकाको निर्णय अनुसार