गैर सरकारी संस्थालाई कार्यक्रम संचालनको अनुमती

Required Documents

१. संस्थाको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र

२. नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद

३. स्वीकृत कार्यक्रमको विस्तृत विवरण

४. अन्य आवश्यक कागजातहरू

Service Charge

कीर्तिपुर नगरपालिका आर्थिक ऐन अनुसार

Time taken

आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र

Department

N/A

Rooms To Be Visited

N/A

Process