FAQs Complain Problems

वडा नं. ४

बालकृष्ण बास्कोटा, वडा सचिव

वडा कार्यालयको ठेगाना:- गोदाम चौर

मुख्य टोलहरुः- तल्लो गाम्चा, माथिल्लो गाम्चा, भगवानस्थान, तिनधारा, गोदाम चौर, बस्नेत गाउँ, विष्ट गाउं, तामाङ्ग गाउँ, दुधपोखरी, सिम, खड्का गाउँ, सार्की गाउँ, चूनदेवी, मसलावोट, थापा गाउँ, तिनधारे, टुसाल, आगेटार, सल्यानस्थान, बास्कोटा गाउँ, खनाल गाउँ, दाहाल गाउँ, झुलपोखरी, प्रगती हाईट, र मानेडाडाँ ।

धार्मिक तथा पर्यटकीय स्थलहरु

चम्पादेवी, बाघभैरव, ज्यालादेवी, चुनदेवी, शैलेश्वर महादेव, सर्वेश्वर महादेव, कुम्भेश्वर शिव, पञ्चायण शिवलिङ्ग, गणेश मन्दिर, पञ्चमुखि शिवलिङ्ग, पञ्चेश्वर महादेव, ऋषेश्वर महादेव मण्डल, स्मरण चैत्य, लामा चैत्य, अक्षोम्य बुद्ध मुर्ति, पुष्पलाल प्रतिष्ठान, र महादेव मन्दिर । 

सरकारी कार्यालयहरु

बाहिरी गाउँ स्वास्थ्य चौकी, मच्छेगाउँ स्वास्थ्य चौकी, वन कार्यालय ।

जात्राहरु

गाईजात्रा, लाखेजात्रा, सात गाउले जात्रा ।

Undefined
Ward Contact Number: 
9841700249
Photo: 
Weight: 
4