समाचार
नक्सा पास समितिको निर्णय (मिति २०७३-१२-१४ देखि १२-१८ सम्म)
EBPS अन्तर्गत स्वीकृत फाइलहरुको विवरण (नाम) यसैसाथ संलग्न गरिएको छ, मिति २०७३-१२-२१ गते सोमबार दिउसो २ बजे पछि कीर्तिपुर नगरपालिकावाट सम्वन्धित सर्टिफिकेट लिन लिन सक्नु हुनेछ ।
र EBPS सुरु हुनु भन्दा पहिलाको निम्न फाइलहरु स्वीकृत भएको छ ।
सि.न. | नाम | ठेगाना | कैफियत |
१ | इन्दिरा धमाला | ८ | निर्माण सम्पन्न |
२ | निर्मला नेपाल | १५ | डि.पि.सी |
३ | रमेश महर्जन | ५ | सुपरस्ट्रक्चर |
४ | हिरा ब. महर्जन | १५ | सुपरस्ट्रक्चर |
५ | उपेन्द्र महर्जन | १६ | निर्माण सम्पन्न |
Supporting Documents: