कीर्तिपुर वडा नम्बर. ४

वडा जानकारी

कीर्तिपुर नगरपालिकाको वडा नं. ४ गाम्चा, गोदाम चौर तथा प्रसिद्ध चम्पादेवी पहाडी क्षेत्र समेटिएको भौगोलिक रूपमा ठूलो वडा हो, जसको वडा कार्यालय गोदाम चौरमा अवस्थित छ। यस वडामा व्यावसायिक तरकारी खेती, कृषि तथा पशुपालन प्रमुख आर्थिक गतिविधि हुन् भने बाहिरी गाउँ स्वास्थ्य चौकी र चम्पादेवी स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ। चम्पादेवी मन्दिर, चुनदेवी, बाघभैरव, शैलेश्वर महादेव, सर्वेश्वर महादेव, कुम्भेश्वर शिव तथा अन्य धार्मिक–ऐतिहासिक स्थलहरू यस वडाका प्रमुख सम्पदा हुन्। प्राकृतिक सौन्दर्य, धार्मिक पर्यटन, ट्रेकिङ तथा कृषि पर्यटनको उच्च सम्भावना रहेको यस क्षेत्रमा मनसुनका समयमा पहिरो र भूक्षयको जोखिम प्रमुख चुनौतीका रूपमा रहेको छ।

सूचना र परिपत्र

No results found

माफ गर्नुहोस्,यस विषयमा हाललाई कुनै विवरण उपलब्ध छैन।

जानकारी

No results found

कुनै परिणाम फेला परेन

जनसंख्या

उमेर समूह

शिक्षा स्तर

रोजगारी स्तर

क्षेत्र

५.९३ कि.मी.2

घरपरिवारको संख्या

२७८६

सम्पर्क

सम्पर्क जानकारी

तपाईंसँग कुनै प्रश्न, टिप्पणी, वा हाम्रा सेवाहरूको बारेमा थप जान्न चाहनुहुन्छ भने, तलको जानकारी प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्:

सम्पर्क नम्बर

9841700249

ठेगाना

गोदाम चौर