सहकारी संघ/संस्थाको दर्ता खारेजी

आवश्यक कागजातहरू

१. संघ/संस्थाको साधारण सभाको कुल सदस्य संख्याको दुई तिहाइ बहुमतले गरेको निर्णयको प्रतिलिपि समेतको पत्र

२. अन्य आवश्यक कागजातहरू

सेवा शुल्क

५००।–

लागने समय

अवस्था हेरी बढीमा ३५ दिन

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A