पशु पन्छी समूह दर्ता तथा नवीकरण

आवश्यक कागजातहरू

१. सम्बन्धित समूहको निवेदन वा पत्र

२. प्रस्तावित समूहको विधान

३. सम्बन्धित वडाको सिफारिस

४. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि

५. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि

६. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि

७. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो

८. अन्य आवश्यक कागजातहरू

सेवा शुल्क

पशु फर्म/समूह भए रु.५००

लागने समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A