१. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
२. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
३. परियोजनाको प्रस्ताव
४. सम्बन्धित वडाको सिफारिस
५. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
६. विक्रेताको प्रमाणपत्र
७. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशू सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
८. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
९. व्यवसाय कर तिरेको प्रमाण
१०. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
११. अन्य आवश्यक कागजातहरु
नगरपालिकाको आर्थिक ऐन अनुसार