जेष्ठ नागरिक परिचयपत्र प्रदान

आवश्यक कागजातहरू

१. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. पासपोर्ट साइजको २ प्रति फोटो

४. सम्बन्धित वडाको सिफारिस

५. स्थायी बसोबास खुलेको प्रमाण

६. अन्य आवश्यक कागज प्रमाणहरु

सेवा शुल्क

निशुल्क

लागने समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A

प्रक्रिया