FAQs Complain Problems

कोरोना नियन्त्रण तथा रोकथामका लागि स्वयम् सेवा गर्न ईच्छुकका लागि फारम

यस कीर्तिपुर नगरपालिकाभित्र कोभिड-१९ को नियन्त्रण तथा रोकथामको क्षेत्रमा स्वयम् सेवा गर्न इच्छुक स्वास्थ्यकर्मी लगायत सामाजिक कार्यकर्ताहरुले यो फारम भरी सहयोग गरिदिनु हुन अनुरोध छ ।

फारम भर्नका लागि यहाँ click गर्नुहोस् ।