FAQs Complain Problems

विश्व पर्यटन दिवसको कार्यक्रममा सहभागि हुन अनुरोध

मिति २०७५ असोज ११ गते दिनको १ः०० बजे विश्व पर्यटन दिवसको अवसरमा कीर्तिपुर नगरपालिकाद्धारा आयोजित सम्पदा पदयात्रा,

सास्कृतिक बाजागाजा प्रदशनी र चित्रकला प्रदशनी कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्यतापूर्ण

\सफल पारी दिनुहुन सम्पूर्ण नगरवासीहरुमा हार्दिक अनुरोध गर्दछु ।

सरस्वती रिजाल खड्का

उप-प्रमुख / प्रवक्ता

कीर्तिपुर नगरपालिका