फोटो ग्यालरी

२०७२ साल माघ २२ र २३ गते चित्लाङ मकवानपुरमा दुई दिने आवासीय सुचना प्रविधि तालिम आयोजना भयो।

जिविस काठमाण्डौ र कीर्तिपुर नगरपालिका कार्यालयको संयुक्त आयोजनामा यही आषाढ ११ गते वडा नं. १४ जलविनायक स्थित फुटबल चौरमा वार्षिक योजना तथा कार्यक्रमहरुको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो।

, , ,

Pages