आ.व ०७३/७४ को लागि २२ औ नगरपरिषद्को निर्णयहरु।

आज मिति २०७२ साल पौष २९ गते बुधबार बिहान ७ः०० बजे, नेपाल सरकारबाट पत्यायोजित अधिकार बमोजिम यस कीर्तिपुर नगरपालिकाको आगामी आ.ब. ०७३÷०७४ का लागि २२ औं नगरपरिषदको बैठक यस नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत श्री उद्धव प्रसाद रिजालज्यूको अध्यक्षतामा कीर्तिपुर नगरपालिका वडा नं. २ देवढोका स्थित नगरपालिका कार्यालय भवनको सभाकक्षमा वसी देहाय बमोजिम उपस्थिती र निर्णय गरियो ।

Supporting Documents: