सूचना तथा समाचार

बजेट सिलिङ्ग तथा मार्गदर्शन पठाईएको सम्बन्धमा।

आर्थिक वर्ष २०७३/०७४ को लागि बजेट सिलिङ्ग  र त्यसको मार्गनिर्देशनहरु पठाईएको छ।

खेलकुद सँग सम्बन्धित क्लब तथा संस्थाहरु दर्ता गर्ने सम्बन्धि सुचना।

नियमानुसार दर्ता भई खेलकुदसँग सम्बन्धित क्लब तथा संस्थाहरु सुचना प्रकाशित भएको मितिले ३० दिन भित्र दर्ता गर्ने सम्बन्धि सुचना।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न दरखास्त सम्बन्धि सूचना।

आगामी आ.व ०७३/७४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न दरखास्त दिने सम्बन्धि कीर्तिपुर नगरपालिकाको सूचना।

सुचि दर्ता सम्बन्धि सुचना।

यस आ.व ०७२/०७३ को लागि कीर्तिपुर नगरपालिका कार्यालयकालागि आवश्यक विभिन्न सामान तथा परामर्श सेवा खरिदका लागि सुचि दर्ता सम्बन्धि सूचना।

लिखित परिक्षाको नतिजा प्रकाशित

यस नगरपालिका कार्यालयमा आवश्यक सामाजिक परिचालक छनोटको लागि लिइएको लिखित परिक्षाको नतिजा प्रकाशित गरिएको छ।

भवन निर्माण सम्बन्धि सुचना।

२०७२ साल वैशाख १२ गते शनिबार गएको विनाशकारी महाभुकम्पले पुर्याएको क्षति, तत्काल गरीने उद्दार एवं राहत वितरणकालागि तपाईको संयोजकत्वमा गठित समुदायस्तरीय विपद व्यवस्थापन समितिमा वडास्तरीय दलिय प्रतिनिधित्व समेत गराई कार्यान्वयन गर्न यस अघिनै निर्देशन दिईसकेको व्यहोरा अवगत नै छ। सो समितिलाई सक्रिय पा

वार्षिक प्रगति समिक्षाको निचोड

२०७२ श्रावण २२ गते सम्पन्न वार्षिक प्रगति समिक्षा कार्यक्रमको निचोड।

सार्वजनिक सुनुवाईको जानकारी

यही आषाढ ११ गते कीर्तिपुर नगरपालिका वडा नं. १४ जलविनायकमा हुने सार्वजनिक सुनुवाई कार्यक्रम बारे जानकारी। 

Pages