FAQs Complain Problems

सूचना तथा समाचार

सकल किपूमिपिन्त सुझावया नितिं इनाप ।

सुझाव मुंके फारम 
किपू नगरपालिकाया आ: वइगु आर्थिक दँ २०७७/०७८ या वार्षिक निति व ज्याझ्वःयात व्यवस्थित व कार्यान्वयन योग्य दयेकेया निति क्वय् न्ह्यथनाकथंया दीगो  विकासया आज्जुयात  पूंवंकेत मा:गु सुझाव बुँदागत रुपं छ्वयाहयादीत दुनुगलंनिसे इनापयाना ।

सुझाव संकलन फारम भरिदिनु हुन नगरवासीमा अनुरोध ।

यस कीर्तिपुर नगरपालिकाको आगामी आ.व.२०७७/०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई व्यवस्थित र कार्यान्वयनयोग्य बनाउनका लागि आर्थिक, सामाजिक र वातावरणीय  विषयहरुलाई समेटिने गरी बनाईएको दिगो विकासका लक्ष्यहरु पुरा गर्न आवश्यक सल्लाह, सुझाव तथा प्रतिक्रिया बुदागत रुपमा दिनु हुन हार्दिक अनुरोध गर्दछ

नेपाल फर्कन चाहने नगरबासीहरुको तथ्याङ्क संकलन फारम ।

रोजगार, अध्ययन तथा भ्रमण लगायत अन्य सिलसिलामा विदेशमा रहेर हाल नेपाल फर्कन चाहने यस कीर्तिपुर नगरपालिकाका  नगरबासीहरुको तथ्याङ्क संकलन फारम  भरिदिनु हुन हार्दिक अनुरोध छ ।

फारम भर्नका लागि यहाँ Click गर्नुहोस् ।

मजदुर वर्गहरुमा नगरपालिकाको अनुरोध ।

कीर्तिपुरमा बसोबास गर्ने सम्पूर्ण मजदूर वर्गलाई सम्बन्धित वडामा गई निम्न फाराम भर्न नगरपालिकाको अनुरोध छ ।

कीर्तिपुरमा कोठा भाडामा बसोबास गर्ने विद्यार्थी वर्गका लागि online फारम भर्ने सम्बन्धि सूचना ।

कीर्तिपुर नगरपालिकामा कोठा भाडामा लिई बसोबास गर्ने वा होस्टलमा बसोबास गर्ने विद्यार्थीहरुले तलको link मा गएर फारम भर्नुहुन अनुरोध छ ।

फारम भर्नका लागि यहाँ  click गर्नुहोस् ।

 

रोजगार संयोजक करारमा लिने सम्बन्धी सूचना (प्रकाशित मितिः- २०७६/०९/२४)

यस सँगै राखिएको फाराम प्रिन्ट गरी भरेर तोकेको दस्तुर बुझाई नगरपालिकामा फाराम बुझाउन सकिनेछ ।

 

उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिममा आवेदन दिने बारेको सूचना ।

सहभागीताको लागि भर्नु पर्ने फारम

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, त्रिपुरेश्वरकाठमाण्डौको आयोजनमा मिति २०७६ भाद्र २२ देखि आश्विन ६ गतेसम्म सञ्चालन हुने "उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम" मा सहभागी हुन ईच्छुक तपशिल योग्यता पुगेका कीर्तिपुर बासि नेपाली नागरिकहरुलाई मिति २०७६ भाद्र १७ गते सम्म यस कीर्तिपुर नगरपालिकामा न

पेश्की फर्छ्यौट सम्वन्धमा फरम्याट (वडा कार्यलय सबै)

आ.व. २०७३/०७४ र २०७४/०७५ को पेश्की फर्छयौटका लागि तपशिल बमोजिमको फर्म्याटमा पेश गर्न हुन अनुरोध छ ।

फाईल डाउनलोड गर्नुहोस् ।

अपाङग्ता भएका व्यक्तिको परिचय पत्र लिने सम्बन्धि सार्वजनिक सूचना

कीर्तिपुर नगरपालिका, अपाङग्ता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५, को दफा ( १२) को उपदफा (२)

अनुसार कार्यविधि लागू हुनु अगाडी प्राप्त गरेका अपाङग्ता परिचयपत्र यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले १(एक)

छात्रवृति सम्वन्धमा

सूचना!!!!!!!!!!!!!!!!!!!!!!!!!!

 

                       

कीर्तिपुर नगरपालिका स्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित भएको सूचना

यस कीर्तिपुर नगरपालिका स्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित भएको व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि सूचना गरिएको छ । आधारभूत तह परीक्षा समितिको निर्णय अनुसार बढीमा दूई विषयमा सैदान्तिक Theory मा डी र ई ग्रेड ल्याउने विध्यार्थीका लागि विद्यालय स्वयमले ग्रेड वृद्धी

२३ औं नगर स्थापना दिवसको अवसरमा हुने सम्मान कार्यक्रममा सहभागिताको लागि अनुरोध ।

यस कीर्तिपुर नगरपालिकाको २३ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्र र बिधामा ख्याति प्राप्त व्यक्ति तथा सस्थाहरूलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रम रहेकोले तपशिल बमोजिमको क्षेत्र र बिधामा निम्नानुसारका प्रमाण सहित प्रथम पटक सुचना प्रकाशित  भएको मितिले ३ दिन भित्र सम्बन्धित वडा कार्यालयहरू तथा

नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री ध्रुवराज आचार्यज्यूको स्वागत तथा पदवहाली

 

यस कीर्तिपुर नगरपालिकाको निवर्तमान प्रमुख प्रशासकीय अधिकृत श्री निरन्जन श्रेष्ठज्यूको मिति २०७५ चैत्र ३ गते विदाई तथा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री ध्रुवराज आचार्यज्यूको मिति २०७५ चैत्र १० गते स्वागत तथा पदवहाली  कार्यक्रम

आधारभुत तह (कक्षा ८) को परिक्षा केन्द्र तोकिएको बारे ।(सम्वन्धित विद्यालयहरु, सवै)

प्रस्तुत सम्वन्धमा यस कीर्तिपुर नगरपालिकाको आधारभुत तह परीक्षा समितिको मिति २०७५।११।२९ गतेको निर्णयानुसार आधारभुत तह परीक्षा

२०७५ को परीक्षा केन्द्रहरु तपिशल अनुसार निर्धारण गरेको व्यहोरा सम्वन्धित सबैमा जानकारीको लागि अनुरोध छ । 

महोत्सव स्थगित गरिएको सूचना ।

नेपाल सरकार सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय श्री रविन्द्र प्रसाद अधिकारी सहित ७ जनाको मिति २०७५ फाल्गुण १५ गते ताप्लेजुङ्ग जिल्लामा हेलिकप्टर

दुर्घटना भई आकस्मिक निधन भएकाले कीर्तिपुर नगरपालिका परिवार शोक स्तव्ध भई हार्दिक श्रदान्जली अर्पण गर्दछौं । 

आधारभुत तहको अन्तिम परीक्षा (कक्षा ८) को फारम भर्ने /भराउने सूचना

 आधारभुत तहको अन्तिम परीक्षा  सञ्चालनका लागि सामुदायिक विद्यालयहरु बाहेक अन्य विद्यालयले प्रति विद्यार्थी रु. २००/- परिक्षा दस्तुर नगरपालिकामा जम्मा गरेको भौचर (रसिद) सहित कक्षा ८ को फारम भरी माघ मसान्त भित्रमा शिक्षा शाखामा बुझाउन हुन अनुरोध गरिन्छ ।

सम्पूर्ण नगरबासीहरुमा अनुरोध

सम्पूर्ण नगरबासीहरुमा अनुरोध
–    नगरपालिकाको अनुमति लिएर मात्र भवन निर्माण गरौं । 
–    भूकम्पिय प्रतिरोधात्मक पूर्वाधार÷संरचनाको निर्माण गरौं । 
–    आफ्नो टोल, चोक, घर आँगन हामी आफैले सफा सुग्घर राखि सभ्यातको परिचय दिऔं । 

विवरण राख्ने सम्वन्धमा (वडा कार्यालय सबै)

यसैसँग राखिएको Excel File मा योजना सम्वन्धि र वडाको खर्च विवरण अभिलेख गरी राख्नको लागी अनुरोध छ, साथै सो विवरण नगरपालिकाले आवश्यक परेको वेलामा उपलव्ध गराउने अनुरोध गर्नेछ ।

 

 

मदिरा र मदिराजन्य पदार्थ विक्रेता तथा उपभोक्ताहरुमा कीर्तिपुर नगरपालिकाको अनुरोध

नजिकै आईरहेको नेपालीहरुको महान पर्व दशै, तिहार , नेपाल सम्वत ११३९ तथा छठ लगायतका पर्वहरुलाई सभ्य, भव्य र सफलातापुर्वक मनाई शान्ति, सुरक्षा र अमन चयन कायम गर्नका लागी मदिरा तथा मदिरा जन्य पदार्थ विक्रेता, होटेल, रेष्टुरेन्टहेरु हरेक राती ९-०० बजे पछि वन्द गर्न र सोहिअनुसार उपभोक्ताहरुलाई स

विश्व पर्यटन दिवसको कार्यक्रममा सहभागि हुन अनुरोध

मिति २०७५ असोज ११ गते दिनको १ः०० बजे विश्व पर्यटन दिवसको अवसरमा कीर्तिपुर नगरपालिकाद्धारा आयोजित सम्पदा पदयात्रा,

सास्कृतिक बाजागाजा प्रदशनी र चित्रकला प्रदशनी कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्यतापूर्ण

स्वास्थ्य विमा सदस्यहरुको विवरण पठाउने फारमको सूचना

स्वास्थ्य विमा सदस्यहरुको विवरण पठाउने फारमको नमुना राखिएको छ, यसैअनुसार विवरण भर्न भराउन हुन नगर प्रमुखको आदेशानुसार अनुरोध छ ।

विवरणको ढाँचा यहाँवाट डाउनलोड गर्नुहोस् ।

सबै वडा कार्यालयहरुलाई सूचना (विपद् सम्वन्धि विवरण पठाउने)

यसैसँग राखिएको फारम भरी जति सक्दो चाँडो कीर्तिपुर नगरपालिकामा पठाउन हुन अनुरोध छ ।

 

२०७५ वैशाक ३१ गते स्वच्छ कीर्तिपुर अभीयानमा सहभागि हुनको लागी अनुरोध ।

२०७५ वैशाख ३१ गते कीर्तिपुर नगाउबाट सुरु हुने स्वच्छ कीर्तिपुर अभीयान अभियान अन्तरगत प्लास्टिक मुक्त नगर अभियान घोषणा गर्ने कार्यक्रम तपशिल बमोजिम हुने भएकोले सबैमा उपस्थतिको लागि अनुरोध छ । 

तपशिल

मितिः- २०७५ बैशाख ३१ गते 

मेयर कप बास्केटबलको समापन सम्वन्धमा

यहि २०७५ साल बैशाख २२ देखि सञ्चालन भैरहेको खुल्ला मेयर कप बास्केटबल प्रतियोगिता, २०७४ को समापन समारोह ३ नं. प्रदेशका सभामुख श्री सानु कुमार श्रेष्ठज्यूको प्रमुख आतित्थमा हुन गईरहेको हुनाले उपस्थितिको लागि अनुरोध छ ।

मितिः- २०७५/०१/२९ गते शनिबार

स्थानः- कीर्तिपुर, खेलकुद मैदान

स्वास्थ्य स्वायंसेवीहरुको नतिजा प्रकाशनको सूचना

२०७४ साल चैत २९ गते कीर्तिपुर नगरपालिकामा स्वास्थ्य सम्वन्धी बृहत तथ्याङ्क संकलन गर्न स्वयम सेवीका लागि भएको अन्तरवार्ता र कम्प्युटर टेस्टमा सफल तथा वैकल्पिक उमेदवाररुको नामावली तपशिल बमोजिम भएको व्यहोरा अनुरोध छ ।

कीर्तिपुर नगरपालिकाको छात्रावृत्ती सम्वन्धि सूचना

कीर्तिपुर नगरपालिकाको तर्फबाट विभिन्न संस्थागत तथा सार्वजनिक शैक्षिक गुठि अन्तरगतका विद्यालयमा अध्ययनरत

विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नको लागि तोकिएको ढाँचामा यस नगर शिक्षा शाखामा मिति

२०७५ बैशाष ३१ गते भित्र निवेदन दिनका लागि यो सूचना प्रकाशित गरिएको छ ।    

स्थानीय तहको संगठनात्मक ढांचा तथा दरबन्दी तेरिज

स्थानीय तहको संगठनात्मक ढांचा तथा दरबन्दी तेरिज हेर्नको लागि यहाँ जानुहोस् ।

सेवा करारमा लिने सम्बन्धी सूचना

कीर्तिपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय

सेवा करारमा लिने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०७४।०९।०४

जरुरी सूचना

सूचना ! सूचना !! सूचना !!!

सूचना प्रकाशित मितिः- २०७४/०८/०४

काठमाण्डौ उपत्यका विकास प्राधिकरणको च.न. २४१/५/१६ गतेको सडक विस्तार कार्यक्रम सम्वन्धमा कीर्तिपुर नगरपालिका वडा नं. १,२ का का.म.पा. १५ र

स्थानीय सरकार संचालन ऐन, २०७४

http://mofald.gov.np/ne/node/2205

नेपाल सरकार (राष्ट्रपति कार्यलयबाट) बाट मिति २०७४/६/२९ मा प्रमाणित गरिएको स्थानीय सरकार संचालन ऐन, २०७४ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

NGO/INGO हरुलाई सूचना

कीर्तिपुर नगरपालिका

नगरकार्यपालिकाको कार्यालय देवढोका, कीर्तिपुर

सूचना ! सूचना !! सूचना !!!

हार्दिक शुभकामना एवं बधाई (स्थानीय तहको पहिलो निर्वाचनमा विजयी पदाधिकारीहरु)

स्थानीय तह (स्थानीय सरकार) को पहिलो निर्वाचनमा विजयी हुनु हुने कीर्तिपुर नगरपालिकाको प्रमुख, उप प्रमुख एबं सम्पुर्ण वडा अध्यक्षहरु लगायत सम्पूर्ण वडा सदस्य (नगर सभाका सदस्य) हरुलाई वधाई एवं सफल कार्यकालको लागि हार्दिक शुभकामना !!!

नक्सा पास समितिको वैशाख महिनाका निर्णयहरु

नक्सा पास समितिले मिति २०७४-०१-२० देखि ३० गतेसम्म कार्यालय प्रमुख समक्ष नक्साका फाइलहरु पेश गरी स्वीकृत भएका फाइलहरुको विवरण ।

नक्सा पास समितिको निर्णय (मिति २०७३-१२-२१)

EBPS अन्तर्गत स्वीकृत फाइलहरुको विवरण (नाम) यसैसाथ संलग्न गरिएको छ,

मिति २०७३-१२-२‍२ गते मंगलबार दिउसो २ बजे पछि कीर्तिपुर नगरपालिकावाट सम्वन्धित सर्टिफिकेट लिन लिन सक्नु हुनेछ ।

नक्सा पास समितिको निर्णय (मिति २०७३-१२-१४ देखि १२-१८ सम्म)

EBPS अन्तर्गत स्वीकृत फाइलहरुको विवरण (नाम) यसैसाथ संलग्न गरिएको छ, मिति २०७३-१२-२१ गते सोमबार दिउसो २ बजे पछि कीर्तिपुर नगरपालिकावाट सम्वन्धित सर्टिफिकेट लिन लिन सक्नु हुनेछ ।

र EBPS सुरु हुनु भन्दा पहिलाको निम्न फाइलहरु स्वीकृत भएको छ ।

नक्सा पास समितिको निर्णय (मिति २०७३-११-६)

EBPS लागु भई नक्सा पासका लागि आवेदन दिएका मध्ये केही स्वीकृत फाइलहरुको नामावलि हेर्न सक्नुहुनेछ ।

उक्त लिस्टमा नाम भएका आवेदकले आफ्नो ईजाजत पत्र मिति २०७३-११-०८ गते २ बजेपछि कीर्तिपुर

नगरपालिका कार्यालयबाट लिन सक्नु हुनेछ ।

नक्सा पास समितिको मिति २०७३/१०/२६ र २७ को निर्णय

EBPS लागु हुनु भन्दा अगाडि र EBPS लागु भई नक्सा पासका लागि आवेदन दिएका मध्ये केही स्वीकृत फाइलहरुको नामावलि हेर्न सक्नुहुनेछ ।

उक्त लिस्टमा नाम भएका आवेदकले आफ्नो ईजाजत पत्र वा सम्पन्न प्रमाणपत्र भोलि मिति २०७३-१०-२८ गते २ बजेपछि कीर्तिपुर

नगरपालिका कार्यालयबाट लिन सक्नु हुनेछ ।

Online घटना दर्ता गर्नको लागि सवै सरोकारवालाहरुमा की.न.पा. को सूचना

नेपाल सरकार केन्द्रिय पञ्जिकरण विभागले देशभर सामाजिक सुरक्षा र व्याक्तिगत घटना दर्तालाई Online बनाउने कार्यलाई तीब्रता दिएको सन्दर्वमा यस कीर्तिपुर नगरपालिकाको कार्यालयले समेत सामाजिक सुरक्षा कार्यक्रम online गरिसकेको सबैमा अवगत नै छ । अव उप्रान्त व्याक्तिगत घटना दर्ता (जन्म, म

बोलपत्र आह्वानको सूचना

की.न.पा. मा सडक बोर्ड अन्तर्गतका निम्न योजनाहरुको लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।

 

नक्सा पास समितिको निर्णय

मिति २०७३/१०/१७, १८, १९, र २० गते बसेको नक्सा पास समितिको बैठकवाट तपशिल बमिजिमको नक्साहरु पास गर्ने निर्णय गरीयो ।

उक्त लिस्टमा नाम भएका निवेदकहरुले मिति २०७३/१०/२१ गते दिउसो २ बजे पछि नगरपालिकामा सम्पर्क गरी आ-आफ्नो इजाजत पत्र लिन सक्नुहुनेछ ।

 

 

धरौटी दाबी गर्ने सम्बन्धि सुचना ।

यस नगरपालिकामा हालसम्म दाखिला भएको धरौटी रकम दाबी गर्ने सम्बन्धि अत्यन्त जरुरी सुचना ।

जनसहभागितामा आधारीत सौर्य सडक बत्ती सम्बन्धमा।

जनसहभागीतामा आधारीत सौर्य बत्ती सम्ब्न्धि सुचना तथा आवश्यक फारमहरु हेर्नुहोस।

राहत वितरण सम्बन्धि सुचना

भुकम्प पीडितलाई न्यानो कपडा वापतको राहत रकम प्रति परिवार रु १०,००० वितरण सम्बन्धि सुचना।

२२ औ नगरपरिषद् स्थगन सम्बन्धि सुचना

कीर्तिपुर नगरपालिकाको २२ औ नगरपरिषद् विशेँष कारणवश स्थगन गरी २०७२ पौष २९ लाई तोकिएको सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

२२ औ नगरपरिषद् कार्यतालिका

आगामी २२ औं नगर परिषद तथा आ.व. २०७३/०७४ का लागि तय गरिएको योजना तर्जुमा कार्यतालिका।

बजेट सिलिङ्ग तथा मार्गदर्शन पठाईएको सम्बन्धमा।

आर्थिक वर्ष २०७३/०७४ को लागि बजेट सिलिङ्ग  र त्यसको मार्गनिर्देशनहरु पठाईएको छ।

खेलकुद सँग सम्बन्धित क्लब तथा संस्थाहरु दर्ता गर्ने सम्बन्धि सुचना।

नियमानुसार दर्ता भई खेलकुदसँग सम्बन्धित क्लब तथा संस्थाहरु सुचना प्रकाशित भएको मितिले ३० दिन भित्र दर्ता गर्ने सम्बन्धि सुचना।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न दरखास्त सम्बन्धि सूचना।

आगामी आ.व ०७३/७४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न दरखास्त दिने सम्बन्धि कीर्तिपुर नगरपालिकाको सूचना।

लिखित परिक्षाको नतिजा प्रकाशित

यस नगरपालिका कार्यालयमा आवश्यक सामाजिक परिचालक छनोटको लागि लिइएको लिखित परिक्षाको नतिजा प्रकाशित गरिएको छ।

भवन निर्माण सम्बन्धि सुचना।

२०७२ साल वैशाख १२ गते शनिबार गएको विनाशकारी महाभुकम्पले पुर्याएको क्षति, तत्काल गरीने उद्दार एवं राहत वितरणकालागि तपाईको संयोजकत्वमा गठित समुदायस्तरीय विपद व्यवस्थापन समितिमा वडास्तरीय दलिय प्रतिनिधित्व समेत गराई कार्यान्वयन गर्न यस अघिनै निर्देशन दिईसकेको व्यहोरा अवगत नै छ। सो समितिलाई सक्रिय पा

वार्षिक प्रगति समिक्षाको निचोड

२०७२ श्रावण २२ गते सम्पन्न वार्षिक प्रगति समिक्षा कार्यक्रमको निचोड।

सार्वजनिक सुनुवाईको जानकारी

यही आषाढ ११ गते कीर्तिपुर नगरपालिका वडा नं. १४ जलविनायकमा हुने सार्वजनिक सुनुवाई कार्यक्रम बारे जानकारी।