FAQs Complain Problems

NGO/INGO हरुलाई सूचना

कीर्तिपुर नगरपालिका

नगरकार्यपालिकाको कार्यालय देवढोका, कीर्तिपुर

सूचना ! सूचना !! सूचना !!!

यस कीर्तिपुर नगरपालिकालाई आफ्नो कार्यक्षेत्र बनाएर विभित्र विषयमा काम गरिरहेका राष्ट्रिय एवं अन्तराष्ट्रिय गैहृ सरकारी सँस्थाहरुलाई आफूले गरिरहेका गतिविधि तथा क्रियाकलापहरु, सँस्थाको विवरण र विभित्र सरकारी निकायहरुमा दर्ता वा आबद्ध भएका प्रमाण पत्रहरुको प्रतिलिपि सहित मिति २०७४/३/२३ गते भित्र यस नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।

धन्यबाद !