FAQs Complain Problems

वडा नं. ३

वडा सचिवको नाम: काजिराम मालाकार

वडा कार्यालयको ठेगाना: ढल्पा चोक ।

मुख्य टोलहरुः

समल, कुटुसाल, सागल, कोछें(चाफल), खासिबजार, ढल्पा, कुटुझोल, हितिगाल, दोपाचा, पाघु, छ्वासो, झोःचा, चोगल, नयाँबस्ती, र दोबु (दथल) । 

धार्मिक तथा पर्यटकीय स्थलहरु

समल सामुदायिक पार्क, भि पुखु, लाभा पुखु, मभि पुखु, र कीर्तिपुर घाट (दिखु घाट)

सरकारी कार्यालयहरु

महानगरोिय प्रहरी वृत कीर्तिपुर, उपत्यका खानेपानी लि., दुरसञ्चार प्राधिकरण ।

जात्राहरु

गाईजात्रा, कृष्णाष्टमी जात्रा, वाघभैरव जात्रा, ईन्द्रायणि जात्रा, गणेश जात्रा ।

Undefined
Ward Contact Number: 
9841369220
Photo: 
Weight: 
3