FAQs Complain Problems

जरुरी सूचना

सूचना ! सूचना !! सूचना !!!

सूचना प्रकाशित मितिः- २०७४/०८/०४

काठमाण्डौ उपत्यका विकास प्राधिकरणको च.न. २४१/५/१६ गतेको सडक विस्तार कार्यक्रम सम्वन्धमा कीर्तिपुर नगरपालिका वडा नं. १,२ का का.म.पा. १५ र

चन्द्रागिरी नगरपालिका सँग जोडिएको बल्खु खोला करिडोर खोल्ने ०७४/०७५ को कार्यक्रम अनुसार पहिलो चरणमा का.म.पा. १४ चक्रपथ देखि की.न.पा.

वडा नं. १ र २ वाट चन्द्रागिरी न.पा. को सिमाना सम्म कोरिडोर वाटो विस्तार गर्ने सिलसिलामा नाप-नक्सा तथा सिमाना कायम गर्न रातो चिन्ह लागाईसकेको

हुँदा उक्त वाटो यथाशिघ्र खोलिने सम्वन्धित सरोकारवाला तथा सर्वसाधारणलाई जानकारी गराईन्छ । उक्त क्षेत्रमा कसैको घर, टहरा, आवादी, बाली केही

रहेको छ भने सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाईदिन हुन सम्वन्धित सवैमा अनुरोध गरिन्छ ।

कीर्तिपुर नगरपालिका

Supporting Documents: