FAQs Complain Problems

स्वास्थ्य स्वायंसेवीहरुको नतिजा प्रकाशनको सूचना

२०७४ साल चैत २९ गते कीर्तिपुर नगरपालिकामा स्वास्थ्य सम्वन्धी बृहत तथ्याङ्क संकलन गर्न स्वयम सेवीका लागि भएको अन्तरवार्ता र कम्प्युटर टेस्टमा सफल तथा वैकल्पिक उमेदवाररुको नामावली तपशिल बमोजिम भएको व्यहोरा अनुरोध छ ।

साथै सफल उमेदवारहरुले ३ दिन भित्र यस कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध छ ।

Supporting Documents: