FAQs Complain Problems

कीर्तिपुर नगरपालिका स्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित भएको सूचना

यस कीर्तिपुर नगरपालिका स्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित भएको व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि सूचना गरिएको छ । आधारभूत तह परीक्षा समितिको निर्णय अनुसार बढीमा दूई विषयमा सैदान्तिक Theory मा डी र ई ग्रेड ल्याउने विध्यार्थीका लागि विद्यालय स्वयमले ग्रेड वृद्धी परीक्षा यही वैशाख ९ र १० गते विहान ११.00 वजे लिई प्राप्ताङ्क उत्तर पुस्तिकाका साथै विद्यार्थीको सम्पूर्ण विवरण रुजु गरी ग्रेड वृद्धि गरी शिक्षा शाखा कीर्तिपुरमा पेश गर्न अनुरोध छ । ग्रेड वृद्धि परीक्षा सम्वन्धि आवश्यक विवरण सहित जानकारी वैशाख ८ गते भित्र शिक्षा शाखा कीर्तिपुरमा उपलव्ध गराउन समेत अनुरोध छ ।