यहि २०७५ साल बैशाख २२ देखि सञ्चालन भैरहेको खुल्ला मेयर कप बास्केटबल प्रतियोगिता, २०७४ को समापन समारोह ३ नं. प्रदेशका सभामुख श्री सानु कुमार श्रेष्ठज्यूको प्रमुख आतित्थमा हुन गईरहेको हुनाले उपस्थितिको लागि अनुरोध छ ।
मितिः- २०७५/०१/२९ गते शनिबार
स्थानः- कीर्तिपुर, खेलकुद मैदान