FAQs Complain Problems

अपाङग्ता भएका व्यक्तिको परिचय पत्र लिने सम्बन्धि सार्वजनिक सूचना

कीर्तिपुर नगरपालिका, अपाङग्ता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५, को दफा ( १२) को उपदफा (२)

अनुसार कार्यविधि लागू हुनु अगाडी प्राप्त गरेका अपाङग्ता परिचयपत्र यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले १(एक)

बर्ष भित्र नगरपालिकामा बुझाई कार्यविधि बमोजिमको परिचयपत्र लिनु हुन सम्बन्धित सरोकारवाला सबैमा सूचित गरिन्छ ।