FAQs Complain Problems

महोत्सव स्थगित गरिएको सूचना ।

नेपाल सरकार सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय श्री रविन्द्र प्रसाद अधिकारी सहित ७ जनाको मिति २०७५ फाल्गुण १५ गते ताप्लेजुङ्ग जिल्लामा हेलिकप्टर

दुर्घटना भई आकस्मिक निधन भएकाले कीर्तिपुर नगरपालिका परिवार शोक स्तव्ध भई हार्दिक श्रदान्जली अर्पण गर्दछौं । 

साथै यस दुखद घडीमा मिति २०७५/११/१६ र १७ गते हुने भनिएको "प्रथम कीर्तिपुर विद्यार्थी महोत्सव" समेत स्थगित गरिएको व्यहोरा सम्वन्धित सवै सरोकारवालाहरुमा अनुरोध छ ।

यस वाट पर्न जाने असुविधा प्रति नगरपालिका खेद प्रकट गर्दछ ।

सवैमा धन्यवाद ।