सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।
जन्म, मृत्यु लगायतका घटना दर्ताको विवरण नियमानुसार सच्याउने अधिकार गाउँपालिका एवं नगरपालिका र उप एवं महानगरपालिकाको हकमा प्रशासकिय प्रमुखलाई प्रत्यायोजन भएको छ ।